भक्तपुर- भक्तपुरको कौशलटारमा बम बिष्फोट भएको छ । सर्वसाधारण आवागमन हुने भक्तपुरको बाल कोटमा झडप भइरहेका बेला कौशलटारको पुल मुनी राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गर्दा बिष्फोट भएको हो । विप्लव माओवादीले आजबाट बम आक्रमण र बिष्फोट नगर्ने जनाइरहेका बेला केही बेरअघि मात्रै भक्तपुरमा विष्फोट भएको हो । यसअघि आज बिहान मात्रै काठमाडौँमा बम बिष्फोट भएको थियो । माथिको तस्विर भर्खरै बम बिष्फोट गराइएको क्षेत्रको हो । जहाँ अझै पनि धुलो उडिरहेको छ ।

तपाईको प्रतिक्रिया