जनकपुरधाम : स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राउतलाई जनकपुरको माछाबजारबाट बिहान ९ः३० बजे पक्राउ गरिएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनविरूद्ध अभियानको आरोपमा राउतलाई पक्राउ गरिएको बताइएको छ ।

देशद्रोहको मुुद्धामा पटक पटक पक्राउ परेका सिके राउतलाई शान्ती ब्यबस्थामा खलल पुर्याउने भन्दै पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया