काठमाण्डौ । माओावादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी तथा वाम गठबन्धनकी साझा उम्मेदवार कञ्चनपुर क्षेत्र नम्बर – १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विना मगरले मतदान गरेकी छन्। पति प्रकाश दाहालको निधन भएकाले विना सेतो पछ्यौरा ओढेर मतदान केन्द्र पुगेकी थिइन्। प्रकाशको निधन मंसिर ३ गते हृदयघातका कारण भएको थियो । विनासंग सोही क्षेत्रबाट कांग्रेसका दिवानसिंह विष्ट प्रतिस्पर्धामा छन्।

तपाईको प्रतिक्रिया