काठमाडौं । बैकल्पिक शक्तिका रुपमा उदाएको विबेकशिल शाझा पार्टीका संयोजक तथा पूर्व चर्चित पत्रकार रबिन्द्र मिश्रले ललितपुरको भैँसेपाटीस्थित रत्नज्योति महिला परिवार भवनमा पुगेर मतदान गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले आफ्नो मतदाता नामावली भएको स्थान ललितपुरको भैँसेपाटीबाट मतदान गरेका हुन् । मतदाता नामावलीका कारण मिश्रले आफैले आफैँलाई मतदान गर्न नपाए पनि उनले बिहान ७ बजे नै रत्नज्योति महिला परिवार भवनस्थित मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया