एजेन्सी । संसार सँधै राम्रो र राम्राका पछि मात्रै कुदिरहन्छ । जसरी पानी आरालोतिर बग्छ त्यसरी नै मानवीय स्वभाव सँधै आफ्नै र राम्राकातिर लाग्नु प्राकृतिक जस्तै मानिन्छ । नराम्रालाई कसले भुलेर पनि हेर्दैनन् र वास्ता पनि गर्दैनन् ।

तर अमेरिकाकी २८ वर्षिया लीसी वेलास्‍केज संसारकै सबैभन्दा नराम्री भएका कारण चर्चामा छिन् । उनलाई नराम्रोको ट्याग लाग्नुको मुख्य करण हो उनलाई लागेको गम्भिर रोग । नियोनेटेल प्रोजेनराडयको रोगको प्रभावका कारण उनी दिनानुदिन नराम्री र कुरुप बन्दै गइरहेकी छिन् ।

आफ्नो गम्भिर रोगका कारण दिनानुदिन कुरुप बन्दै गइरहेकी लीसी वेलास्‍केज एक मोटिवेशनल स्‍पीकर पनि हुन् ।आँफु नराम्री भएर के भो उनी संसारलाई राम्रो नजरले हेछ्र्रिन् । जसका कारण यो संसार उनका लागी अति सुन्दर छ ।

तपाईको प्रतिक्रिया