एजेन्सी । अमेरिकाका विभिन्न कम्पनीहरुले उडिरहेको विमानमा नै अब सेक्सको सुबिधा प्रदान गर्ने भएका छन् । फ्लेमिंगो एयरले आफ्ना यात्रुलाई यो अफर प्रदान गरेपछि त्यसको सिको गर्दै उडिरहेको विमानमा नै सेक्सको मज्जा चखाउन अन्य विमानहरु पनि प्रतिस्पर्धामा उत्रिएका छन् । बिमानले आफ्नो एयरको प्रचार प्रसार गर्न यो आक्रामक स्किमको ब्यबस्था गरेपछि अहिले यौन जोडीहरुले आकाशमा उड्दै सेक्सको मज्जा लुट्नमा ब्यस्त पनि देखिन्छन् । जसका लागी जम्मा ४९५ डलर मात्र खर्च गरे पुग्ने एयरलायन्सले जनाएको छ । फ्लेमिंगोको सिको गर्दै अमेरिकामा अन्य वायुसेवा कम्पनीले पनि यस्तो सर्भिस सुरु गरेपछि अहिले अन्य कम्पनीहरुले पनि यो आश्चर्य लाग्ने सुबिधा दिएका छन् ।

तपाईको प्रतिक्रिया