एजेन्सी । भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेममा परीसकेको जोडीले भोली सोच्दैन । आफ्नै प्रेममा अन्धभक्त भएर लाग्नेहरुमध्येको एक जोडी हो अमेरिकी जोडी स्टेफनी र आर्नको जोडी । जसले केही समय अगाडी सुट गरेको फोटोहरु पनि सामाजिक संजालमा भाइरल बनिरहेका छन् । यी अमेरिकी जोडीको फोटोसुट केहि पहिले एक एजेन्सीले गरेको हो र यसलाई फेसबुकमा अपलोड गरियो जसलाई ८५ हजार बढीले सेयर गरे । फोटोसुट गराउने युवती निकै मोटी छिन् भने युवक पातलो र स्मार्ट । ति युवतीका पक्षमा कतिपयले सकारात्मक कमेन्ट गरेका छन् कतिपयले भने नकारात्मक कमेन्ट करेका छन् ।

तपाईको प्रतिक्रिया