काठमाडौँ । दुबईमा रातो गाँउनबाट बक्षस्थल नियाल्ने खालको नम्रताको पहिरनले सबैको ध्यान खिचेपछि अहिले नम्रता सापकोटा फेरी एक पटक चर्चामा छिन् । चलचित्र सिक्नेचरबाट चलचित्र नगरीमा डेब्यू गरेकी नायिका नम्रता श्रेष्ठको यो अवतार युएर्इको आबुधाबीमा हालै सम्पन्न दोश्रो नेपाली म्युजिक भिडियो अर्वाडमा दखिएको हो । नायिका नम्रताको यस्तो हट अवतारका कारण दुबई मात्रै होइन नेपाली मिडियामा पनि राम्रो चर्चा पाइन् नम्रताले । रातो गाँउनबाट बक्षस्थल नियाल्ने खालको नम्रताको पहिरनले सबैको ध्यान खिच्यो ।

अवार्ड समारोहमा रहेका क्यामराका फोकसहरू पनि उनी तिरै परेपछि अहिले नम्रता एकसाथ चर्चा र नकारात्मक टिप्पणीको पात्र समेत बनेकी छिन् ।

तपाईको प्रतिक्रिया