बढ्दो उमेरको साथ-साथै शरीरको विकास पनि हुने गर्दछ र यसै कारणले किशोर-किशोरी दुवैको शरीरमा परिवर्तन आउन थाल्छ । आज हामी २० वर्ष पश्चात् किशोरीहरूको शरीरमा हुने यी ५ ठूला परिवर्तनको चर्चा गर्दैछौँ ।

१-डन्डीफोर आउनु

२० वर्षको उमेर पश्चात् किशोरीहरूमा डन्डीफोर आउने समस्या उत्पन्न हुन थाल्दछ । डन्डीफोर आउने मुख्य कारण हर्मोनल परिवर्तन हुनु हो।

२-कपाल बढ्नु

यस विशेष उमेर पश्चात् किशोरीहरूको छाती र पेटको साथ-साथै चिउडोमा पनि कपाल आउँछ । यसबाट छुटकारा पाउनका लागि बजारमा उपलब्ध हेयर रेमूभिंग क्रीमको प्रयोग गर्न सक्नुहुन्छ ।

३-वजन बढ्न थाल्नु

आजको समयमा व्यस्त जीवनशैलीका कारण वजन बढ्नु एक सामान्य समस्या बनेको छ र विशेषगरी हेर्ने हो भने किशोरहरू तुलनामा किशोरीहरूको वजन चाँडो बढ्छ । यस्तो स्लो मेटाबोलिज्मको कारण हुन्छ ।

४-कपाल झर्न थाल्नु

कपाल झर्ने समस्या किशोरीहरूको सबैभन्दा सामान्य समस्या हो । यस किसिमको समस्या किशोरीहरूलाई २० वर्ष पश्चात् झेल्नु पर्दछ । यो हर्मोनल परिवर्तनको कारणले हुन्छ ।

५-महिनावारी गडबडी

२० वर्षको उमेर पश्चात् शरीरमा विभिन्न किसिमको परिवर्तन हुन्छ जसको कारणले महिनावारीमा पनि प्रायजसो गडबडी हुन्छ । यस्तो हर्मोनल असन्तुलनको कारणले हुन्छ । यस अवस्थामा स्वस्थ आहार, फलफूल र हरियो सागपातको मात्रालाई बढाउनु पर्दछ ।

तपाईको प्रतिक्रिया