काठमाडौं । हाँस्यकलाकार माग्नेबुढा अर्थात केदार घिमिरेले कुन दलमा भोट हाल्लान् ? मागनेले भरतपुर नै पुगेर प्रचण्डलाई भोट मागेपछि उनले कुन दलमा भोट हाल्छन् भन्ने कुराको राज खुलेको छ ।

माग्नेबुढा आइतबार भरतपुरमा आयोजित वाम गठबन्धनको चुनावी सभामा सहभागी भएका घिमिरेले मञ्चबाटै प्रचण्डलाई भोट माग्न भ्याएका हुन् ।

सो अवसरमा संगीतकार चेतन सापकोटा, निर्देशक दिनेश डिसी, हास्य मनोज गजरेल, कलाकार सुरवीर पण्डितलगायतका कलाकारहरु समेत प्रचण्डलाई भोट माग्न चितवन पुगेका थए ।

तपाईको प्रतिक्रिया