एजेन्सी । भनिन्छ पुरुषहरु भन्दा महिलाहरुको सुन्दरता बढी हुन्छ । तर अझ त्यसमा पनि कोही महिला त यतिसम्म सुन्दर हुन्छन् जसको वर्णन गरेरै साध्य हुँदैन । त्यस्तै सुन्दरी मध्येकी एक हुन् अमेरिकाकी एरिजोना निबासी २० वर्षे जेलिनी ओजेडा ओचोआ । कलिलै उमेरमा नै मोडलीगं र कलाकारिताको क्षेत्रमा ठूलो छलांग मार्न सफल यि सुन्दरीको शरीर नै यति आर्कषक छ की पुरुषहरु उनलाई हेरे भने आँखा झिम्क्याउँदैनन् । जेलिनी आफ्नो आकर्षक जीउडालका कारण पनि सामाजिक संजालमा हिट छिन् । जेलिनी ओजेडा ओचोआको तस्विर सामाजिक संजाल इंस्टाग्राममा भाइरल भएको छ । ७० लाखभन्दा बढी फलोअर्स रहेको उनले विभिन्न म्युजिक भिडियोहरू र विज्ञापनमा समेत काम गरेकी जेलिनी बार्बिजोन मोडलिंग एण्ड एक्टिंग स्कुलमा समेत अध्ययन गरेकी छन् ।

तपाईको प्रतिक्रिया