काठमाडौँ । नेपाल आइडलबाट चर्चामा आएका गायक सागर आलेको नयाँ गीत सार्वजनिक भए लगत्तै राम्रो चर्चा पाइरहेको छ । पल्ला घरकी कान्छी नानी’को भिडियो सार्वजनिक भए लगत्तै ५ लाख बढीले भिडियो हेरेका छन् ।

मनोज थापा मगरको शब्द र् संगीत रहेको उक्त गीतलाई हरी घले लामाले छायाङकन गरेका हुन् । फरज अर्पनको सम्पादनमा रहेको गीतमा सागर आले र मीरुना मगरको अभिनय रहेको छ । गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन ।

तपाईको प्रतिक्रिया