एजेन्सी । हलिउड अभिनेत्री एन्जेलिना जोलीजस्तै बन्न इरानकी १९ वर्षीया युवतीले ५० पटक प्लाष्टिक सर्जरी गरेर झण्डै ज्यान गुमाइनन् । एन्जेलिना जोलीकी डाईहार्ट यि फ्यान उनी भनेपछि मर्न पनि तयार हुन्छिन् । एन्जेलिना जोलीकै फोटोकपी बन्ने धुनमा यि सुन्दरीले प्लाष्टिक सर्जरी गर्दा कयौंपटक उनको ज्यान जोखिममा पारिन् । एन्जेलिना जोली बन्ने धुनमा ति सुन्दरीको अनुहार अहिले निकै नै कुरुप बनेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया