एजेन्सी । मानिसका बिरोधका आ आफ्नै तरिकाहरु हुन्छन् । बेलायती नायिका तथा मोडल रिहानाले पनि आँफुलाई चित्त नबुझेको कुरा कपडा नै फकालेर नग्न बनेर सडकमा आएर नै बिरोध जनाइन् । प्रशगं हो जनावर बचाउ अभियानको । यि नायिकाले मानिसहरुले जनावारहरुको हत्या गरेर निरन्तर कपडा बनाएका कारण त्यसको बिरोध स्वरुमा आँफु नग्न बनेर शरीरका विभिन्न भागमा जनावरका तस्विरहरु बनाएर सांकेतिक रुपमा बिरोध गरेकी हुन् । कपडाविहीन अवस्थमा सडकमा निस्किँदा उनको शरीरको पूरै भागमा विभिन्न रङले पेन्ट गरिएको थियो भने शरीरको पछाडी भागमा जनवारको तस्विर बनाइएको थियो । नायिका रिहानाको यो अभियानलाई धेरैले साथ दिन थालेका छन् । यो अभियानबाट उनी मानिसले जनावरको बर्बर हत्या गरिरहने बानी र शैलिको अन्त्य भएको हेर्न चाहान्छिन् ।

तपाईको प्रतिक्रिया