एजेन्सी । पूर्व पोन स्टार तथा बलिउड सुन्दरी अभिनेत्री सनी लियोनी विभिन्न कारणले सदाबहार रुपमा मिडियामा छाइरहने र चर्चामा आइरहने पात्र हुन् । कुनै समय ब्लू फिल्ममा खेलेर इन्टरनेटमा ब्यापक रुपमा छाएकी यि नग्न सुन्दरी हिजोआज भने उनको चलचित्र वा पूर्व पोर्न कर्मका कारण नभई आफ्नै ड्राइभरले राखेको प्रस्तावका कारण चर्चामा छिन् । एक अन्तरवार्तामा सनीले जवाफदिंदै भनिन मलाई मेरो ड्राइभरले सेक्सको प्रस्ताव राखेको थियो । आफ्नो फिल्मको प्रमोशनका लागि टेलिभिजनको कार्यक्रममा पुगेका सनी र अरबाज खानलाई सोधिएको प्रश्नमा स्पष्ट वक्ता सनीले आफ्नै चालकले त्यस्तो म्यासेज पठाएको र उक्त दिन चालकले गाडी समेत नचलाएको खुलासा गरेकी छिन् ।

तपाईको प्रतिक्रिया