मान्छेको विर्यबाट खाना ? अचम्म लाग्नसक्छ । तर बेलयातको लण्डनमा भने मानिसको विर्यमिश्रित खाना बनाउने लहर नै चलेको छ । क्रेजमात्रै होईन त्यहाँ विर्यमिश्रित खानेकुरा बनाउन सिकाउने कक्षा पनि सञ्चालन गर्न थालिएको छ । एजेन्सीका अनुसार यस्तो कक्षामा सहभागी हुने मानिसहरुले हरेक दिन आफ्नो वा आफ्नो पार्टनरको विर्य लिएर क्लासमा आउनुपर्नेछ । विभिन्न खाले परिकारहरुमा मानिसको विर्यको प्रयोग कसरी गर्ने भन्ने कुरा ती क्लासमा सिकाईन्छ । केहीले भने चर्चामा आउनका लागि मात्रै यस्तो गरिएको बताएका छन् । – एजेन्सी

तपाईको प्रतिक्रिया