काठमाडौँ – दोस्रो चरणको मतदानका लागि एक साता बाँकी रहँदा निर्वाचनविरोधीले आपराधिक गतिविधि बढाउँदा सुरक्षामा खटिएका म्यादी प्रहरी विनोद चौचरीको ज्यान गयो ।बुधबार शक्तिशाली एम्बुसमा पर्दा उदयपुर क्षेत्र २ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाईते भए ।दुई दिनमा भएको विस्फोटमा परेर १५ जना घाईते भएा छन् ।चुस्ता सुरक्षा व्यवस्थाका ललितपुर र भक्तपुरमा विस्फोटका घट्ना बढेका छन्, तर गृहका जिम्मेवार अधिकारी मौन छन् ।

कात्तिक २४ बाट विर्नाचविरोधी समहुले विभिन्न स्थानमा विस्फोट गराउँदै आए पनि मानवीय क्षति भएको थिएन ।४० विस्फोटक भटनामभ्ये नुवाकोट र रौतहटको चन्द्रपुमा भएको विस्फोटको घटना ठुलो थियो ।, यो खबर आजको नागरिकमा छ ।

तपाईको प्रतिक्रिया