एजेन्सी- सेक्स गरिरहेका बेला झगडा भएपछि प्रेमिकाले प्रेमीलाई आफ्नो घरबाट बाहिर निकालिदिएपछि ती युवा हिउँले भरिएको रुसको सडकमा कठ्यांग्रिदै छटपटिन बाध्य भएका छन् ।

ति युवालाई स्थानीय प्रहरीले हिउँले भरिएको सडकमा छटपटिइरहेको देखेपछि एसीजडित गाडीमा उनलाई लिएर गएका छन् ।

आफ्नो इज्जत जोगाउँदै सडकमा घुमिरहेको यस घटनाको भिडियो भाइरल भएको छ । जुन यवकलाई देखेपछि पुलिसले हास्दै फोटो खिचेका थिए ।भिडियोमा युवकले भनेका छन् । मलाई सहयोग गर्नुहोस्, मेरी प्रेमीकाले मेरो सबै कपडा खोलिदिइन् ।

जाडोका कारण मैले आफ्नो खुट्टा पनि महशुस गर्न सकिरहेको छैन ।’ त्यसपछि प्रहरी अफिसरले भन्छन् कि ‘भित्र आउनुस्, यहाँ तपाईं राहत महशुस गर्न सक्नुहुन्छ ।’

तपाईको प्रतिक्रिया