काठमाडौँ- जाडो छ । ग्याँस गिजर वा इलेक्ट्रिक गिजरको तातोपानीले नुहाउने गरिन्छ । यस क्रममा त्यसको वाफवाट निसास्सिएर धेरै व्यक्तिहरु बेहोस भई ढोका फोरेर उद्दार गर्नुपरेको र कतिपयको मृत्यु समेत भएको घटना बारम्बार सुनिन्छ । तसर्थ, – तातोपानीले नुहाउँदा वाथरुमको झ्याल ढोका पूरै नलगाउँ । – चाहिने जत्ति पानी मात्रै वाल्टिनमा थापेर नुहाउँ । – निसास्सिएको महशुश हुनासाथ तुरुन्तै बाहिर निस्किहालौँ । – नुहाउन पसेको जानकारी परिवारलाई अनिवार्य गराउँ ।स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।

तपाईको प्रतिक्रिया