यतिबेला अभिनेत्री रिचा शर्माले फिल्म छक्का पञ्जा २ को बिषयमा दिएको बयानले पुरै फिल्म नगरी तातेको छ । यसैपनि फिल्म छक्का पञ्जा २ बारम्बार बिबादमा आइरहेको फिल्म हो । फिल्म रिलीज भइसकेपनी यसको बिबाद सकिएको छैन ।

पछिल्लो समय रिचा शर्माको अभिब्यक्ति पछी त्यसमाथी दिपक राज गिरी, प्रियंका कार्की, स्वस्तीमा खड्का लगायतले दिएको जवाफ पछी बिबाद निकै माथी पुग्यो । तर यस बिषयमा नया कुरा बाहिर आएको छ । फिल्म रुद्रप्रियाका निर्देशक सुदिप बबी भुपाल सिंहले यस बिषयमा दिपक, रिचा देखी रेखा थापा सम्मको बारेमा पोल खोलेका छन । भिडियोमा हेर्नुहोस ः

तपाईको प्रतिक्रिया