प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बुढीगण्डकी आयोजना एकलौटी ढंगले रद्ध गरेकामा चाईना गेजुबा ग्रुप कर्पोरेसन सिजिजिसी ले कडा शब्दमा आपत्ति जनाएको छ ।गेजुवाले उर्जा मन्त्रालयलार्य पत्र पठाएरै आपत्ति जनाएको हो ।

उर्जा मन्त्रालयले गत कात्तिक २९ मा गेजुवालाई बुढीगण्डकी जलविधुत आयोजना निर्माण्को जिम्मा दिने विगतको समझदारी रद्ध भएको जनाकारी गराएको थियो ।

त्यसको प्रतिउत्तर स्वरुप दुई दिनपछि मंसिर १ गते उर्जा मन्त्रालयलार्य पठाएको पत्रमा एलोटी ढंगले सहमति तोडेकोमा आपत्रि जनाएको हो । यो खबर आजको नागरिकमा छ ।

दुईपक्षबी भएको सहमति एकतर्फी तरिकाले रद्ध भएको घोषणा गरेकोमा त्यसलाई अस्वीकार गरिएको छ, उर्जा मन्त्रालयलार्य गेजुवाले लेखेको पत्रमा भनिएको छ ।

तपाईको प्रतिक्रिया