एजेन्सी । पसलमा युवती बसेपछि युवकहरुमा प्रभाव त हुन्छ नै ।

अझ युवतले गर्ने ड्रेसअपले पनि बजार तताउँदो रहेछ भन्ने कुराको पछिल्लो उदाहरण बनेकी ताइवानको एक स्ट्रिट फूड पसलकी यि अर्थनग्न सुन्दरी ।

ताइवानकी एक पूर्व मोडल समेत रहेकी यि सुन्दरीले आफैँ यो पसल खोलेपछि अहिले ग्राहकको भिड ने लाग्न थालेको छ ।

उनी हट पाइन्ट, बिकिनी र सेक्सी पहिरनमा मासु र खानेकुरा बेच्छिन् ।

२० वर्षे यि सुन्दरी एक सन्तानकी आमा समेत हुन् ।

हालै उनले आफ्ना हट फोटोशुट गरेर सामाजिक संजालमा पोष्ट गरेपछि अहिले भाइरल बनीरहेका छन् ।

तपाईको प्रतिक्रिया