काठमाडौं, मंसिर ११ -फिल्म ‘रोमियो एण्ड मुना’को टिजर सार्वजनिक भएको छ।एक सुन्दर चराको जोडीलाई प्रस्तुत गरिएको उक्त टिजर वा एक मिनेट लामो रहेको छ ।

रोमियो एण्ड मुनामा नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा देखिएका छन् । फिल्मलाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् ।फिल्मलार्इ प्रशन्न गोपाली, राम शर्मा, कविन शाक्य र विनय मिलेर बनाएका हुन् ।फिल्म फागुन ११ गते प्रदर्शनमा आउदैछ ।

तपाईको प्रतिक्रिया