काठमाडौं, मंसिर ११ -सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक सय रुपैंयाँले बढेको छ।

सुनको मूल्य हिजो भन्दा सय रुपैंयाँले बढेर ५६ हजार १ सय रुपैंयाँ कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि ५ रुपैंयाँले बढेर प्रति तोला ७ सय ६५ पुगेको छ।

तपाईको प्रतिक्रिया