पहिलो चरणको निर्वाचनमा सर्वाधिक चर्चित र सबैको ध्यान तानेको क्षेत्र हो – गोरखा क्षेत्र नं २ । जहाँ नयाँ शक्तिका डा. बाबुराम भट्टराई र माओबादी केन्द्रका नारायण काजी श्रेष्ठ चुनावी प्रतिष्पर्धामा छन । पुर्व सहकार्मी यि दुई प्रभावशाली नेता मध्ये गोरखा क्षेत्र नं २ को निर्वाचन बाट कसले बाजी मार्छ ? अहिले यो बिषयले पुरै देशको ध्यान तानेको छ । आज निर्वाचन सम्पन्न भइसकेको छ ।

तर आजको निर्वाचनमा गोरखा क्षेत्र नं २ मा केही अत्यन्त रोचक बिषय देखिए । उमेद्वारले पैसा बाडेको, मतदातालाई मासु भात खुवाएको देखी, बाबुरामले पालो कुरेर लाइनमा बसेर भोट हालेको र भट्टराई अनि श्रेष्ठले मतदान गर्दा लगाएका पोशाक लगायतका बिषय चर्चामा रहे । गोरखामा आज के के भयो ? बाबुराम भट्टराई र नारायण काजी श्रेष्ठले के के गरे ? अनि अनुमानित चुनावी मत परीणाम के छ ? जान्नको लागी कृपया तलको भिडियो हेर्नहोला ः

तपाईको प्रतिक्रिया