काठमाडौँ । हाँस्य श्रृखला मरिहत्ते भाग – ५ सार्वजनिक भएको छ । रमेश केसी, मञ्जु श्रेष्ठ, केशव सापकोटा, कुमार गजुरेल, अस्मिता बस्नेत, केपी सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको हाँस्य सिरियलले समसामयिक हाँस्यब्यग्यात्मक विषयबस्तुलाई मुख्य रुपमा उठाएको छ । केशव सापकोटा भैँसीको लेखन निर्देशन रहेको टेलिचत्रले पछिल्लो समय चर्चा बटुल्न थालेको छ । सिरियलमा केशव सापकोटा , मञ्जु लगायतका कलाकारहरुले दाइजो प्रथाका कारण समाजमा पलाएको बिकृति, गरिबिका कारण भोग्नु परेको समस्या लगायतका विषय सिरियलमा उठाइएको छ ।

तपाईको प्रतिक्रिया