रसुवा : प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य निर्वाचनअन्तर्गत अहिले बिहान ११ः३० सम्म २० प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्म जिल्लाका ४५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

सुरक्षास्थति अत्यन्तै मनबुत भएका कारण भयरहित वातावरणमा मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेको प्रजिअ चोपेन्द्र न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया