काठमाडौं – बलिउडकी ‘यङ’ अभिनेत्री आलिया भट्टले दुई करोडको कार किनेकी छिन् । उनले रेन्ज रोभर वोग कार किनेकी हुन् । यसअघि उनी अडी क्यू ५ कार चढ्थिन् ।

आलियाको नयाँ कारको तीन लिटर बी ६ टर्बो डिजल इन्जिन, २४० बिएपी पिक पावर, ८ स्पिड अटोमेटिक गियर बक्स, फुल टाइम ४ ह्विल ड्राइभ सिस्टमजस्ता विशेषता छन् ।नयाँ पत्रिकाले छापेको छ । नयाँ पत्रिकाले छापेको छ ।

पाँच वर्षमा बलिउड उद्योगमा उनले निकै नाम र दाम कमाइन् । बलिउडमा अनुष्का शर्मा र रणवीर कपुर पनि यही ब्रान्ड र मोडेलको गाडी चढ्छन् ।

तपाईको प्रतिक्रिया