काठमाडौं । खासमा सुष्मा कार्की नयिका भन्दा पनि बढी आइटम गर्लका रुपमा बढी चर्चित छन् । उनले बेला बेलामा सामाजिक संजालमा पोष्ट गर्ने तस्विर, अन्तरवार्तामा प्रस्तुत हुने शैली र आइटम अवतारका कारण नै उनी सदाबहार रुपमा मिडियामा छाइरहे पात्र हुन् ।

चलचित्र लुटको उध्रेको चोलीबाट एकाएक हिट भएकी सुन्दरी नायिका सुष्मा यतिबेला फेरी विकिनी तस्विरका कारण चर्चामा छिन् । सुष्माले स्विमिङ पुलमा विकिनी लगाएर खिचाएका तस्विरको चौतर्फी चर्चा छ । रातो विकिनी लगाएकी सुष्माले विभिन्न पोजमा खिचेको तस्विर सार्वजनिक भएका हुन् ।हेर्नुहोस् तस्विर

तपाईको प्रतिक्रिया