काठमाडौँ – रुपन्देहीका पुराना कांग्रेस नेता तिलोत्तमा नगरपालिका मेयर पदका आकांक्षी थिए ।राजनीतिक रुपमा खारिएका र सामाजिक रुपमा भिजेका पौडेलले मेयरमा खाकाँक्षी राख्नेबित्तिकै धेरै कार्यकर्ता उत्साहित देखिए, उनको लबिङमा लागे ।सामाजिक छवि राम्रो बनाएका पौडेलले टिकट पाए जित्ने भएकाले उत्साहित कार्यकतौको अन्तिममा केहि जोर चलेन ।

मेयर पदको टिकट पाए, कांग्रेस नेता बालकृष्ण खाँणका साहोदर भाई रामकृष्णले मेयरका आँकाक्षी पौडेल टिकट नपाए पनि दिनरात चुनाव जिताउन खटे ।राजीतिक विश्लेषक माधव पन्थी भन्छन्, बागीले सके आफै जित्ने प्रयास गर्छन् तयस्तो नदेखिए, आधिकारिकलाई हराएर आफ्नो हैसियत देखाउन खोज्छन् अहिले त्यस्तै देखिँदैछ ।, यो खबर आजकोनागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया