वीरगन्ज- वीरगन्जको रानीघाटमा रहको नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य एवम् पर्सा निर्वाचन क्षेत्र नं.२को (क)बाट प्रदेश सभाका उम्मेदवार रामचन्द्र साहको घरलाई लक्षित गरी मंगलबार बेलुका भएको बम विष्फोटको अनुसन्धान गर्दै सुरक्षाकर्मी। विष्फोटबाट कुनै मानविय क्षती नभएको पर्सा प्रहरीले जनाएको छ। तस्वीरः विजय कुमार महतो

तपाईको प्रतिक्रिया