एजेन्सी । पतिलाई धोका दिएर परपुरुषसँग सम्बनध गाँस्ने महिलाको संख्इा दिनानुदिन बढीरहेको छ । कामका सिलसिलामा पति बाहिर जाने र घरमा नबस्नेहरुका श्रीमतीले बढी परपुरुषसँग सम्बन्ध राखेको विभिन्न अध्ययनहरुले देखाइरहेका बेला हालै यही विषयसँग सम्बन्धित तस्विरले सामाजिक सञ्जालमा विशेष स्थान पाइरहेको छ ।

यो भाइरल तस्विर सहित एक दावी पनि गरिएको छ तस्विर देखेपछि यी महिलाका पतिले उनीसँग सम्बन्ध विच्छेद गरेको अन्तराष्ट्रिय मिडियाको छ । पति बाहिर गएको समयमा घरमा रहेकी पत्नीले अनैतिक सम्बनध राखेका बेला श्रीमानले फोन गरे ।

तर फोन नउठेपछि लामो समयसम्म पतिले गरिरहे र धेरैबेरपछि श्रीमती आँफु बाथरुममा भउको बताइन् । श्रीमानले तस्विर पठाउन भनेपछि श्रीमतीले यो तस्विर पठाइन् । जसमा उनीसँग शारीरिक सम्बन्ध राखेका पुरुष खाटमुनी लुकेको दृश्य पनि देखेपछि श्रीमानले तत्कालै डिर्भोस दिएका छन् ।

तपाईको प्रतिक्रिया