काठमाडौँ : भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालका पूर्वप्रधानमन्त्री एंव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको असमायिक निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

विदेशमन्त्री स्वराजले आज ट्वीट गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया