एजेन्सी । तस्विरमा महिलाको यौनाङ्गको भाग जस्तै देखिएपनि यो तस्विरले पलङको संकेत गर्छ । एक ब्यापारीले आफ्ना उपभोक्तालाई पठाएको यो तस्विर एंगलका कारण निक्कै चर्चित बन्न पुगेको हो । घटना ताइबानको हो ।

जहाँ एक युवकले आफूलाई एक फर्निचर कम्पनीकी मालिक्नीले ती युवकले किन्न खोजेको पलङ र ओच्छ्यान देखाउन यो तस्विर पठाएको दावी गरेका छन् ।

तर उनी तस्विर देख्नासाथ अत्तालिएका जस्ता भए किन भने यो महिलाको यौनाङ्गको भाग जस्तै देखिएपछि यो विषय अहिले विबादित बन्न पुगेको छ । उक्त तस्विर पुनः पठाउन भनेपछि ती महिलाले अर्को एंगलबाट तस्विर खिचेर पठाएर माफी समेत माग्नु परेको थियो ।

तपाईको प्रतिक्रिया