काठमाडौं । भोजपुरको उत्तरी भाग षणानन्द नगरपालिका १३ मा पनि बम विस्फोट भएको छ । बिष्फोटमा परी ३ जना घाइते भएका छन् ।

एमालेले आयोजना गरेको सभामा लक्षीत गरीर आपराधिक गिरोहले फालेको बम धेरै समयपछि विष्फोट भएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार सभामा दोहोरो गोली हानाहानसमेत भएको बुझिए पनि घटनाका विषयमा थप जानकारी आउन बाँकी नै छ ।

तपाईको प्रतिक्रिया