काठमाडौं । चलचित्र ‘लुट’ को सिक्वेल ‘लुट – २’ अब युट्युबमा हेर्न पाइने भएको छ । निश्चल बस्नेतद्वारा निर्देशिक्त चलचित्रमा द्वन्द्व तथा सस्पेन्सलाई प्राथमिकता दिइएको चलचित्रलाई शुक्रबार युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

लुट-२ मा सौगात मल्ल, दयाहाङ राई, कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे, ऋचा शर्मालगायत कलाकारले अभिनय रहेको छ । माधव वाग्ले तथा नरेन्द्र महर्जनद्वारा निर्मित चलचित्रको प्रदर्शन गएको फागुनमा भएको थियो । चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । हेर्नुहोस् पूरा फिल्म

तपाईको प्रतिक्रिया