काठमाडौँ । चर्चित गायक खुमन अधिकारी र गायिका पार्बती स्त्रीको स्वरमा नयाँ गीत ‘हरेक नामको पछाडि जी थपेर बोल’सार्वजनिक भएको छ । गीतमा खुमनकै लय तथा शब्द रहेको छ ।

लेखनाथ पौड्यालको प्रस्तुतीमा रहेको यो गीतको भिडियोमा दमन रुपाखेती र पुजना स्त्रीको अभिनय रहेको छ। कमेडी गीत काठमाडौंको मुड्खु भन्ज्यांङमा छायांकन गरिएको हो । भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया