एजेन्सी । मनोज कुमार महतो निकै कामुक स्वभावका पुरुष थिए । पे्रेमीका फेर्न र प्रेममा परेको नाटक गरेको केही दिनमा नै सेक्स गरीहाल्न उनी निकै माहिर थिए । घटना हो भारतको बिहार राज्यको आरा जिल्लाको । उनको कामुकपना झनै चञ्चल बन्दै गएकै बेला परिवारले उनको विबाह २० वर्षीया पुजासँग गरिदियो । तर पनि उनले श्रीमती बाहेक बाहिरफेरका युवतीहरुसँग रात बिताउनेदेखि चक्कर चलाउने क्रम रोकिएन । यस्तैमा एकदिन मनोजले आफ्नै नाता पर्ने अर्की युवतीसँग सेक्स गरिरहेको श्रीमतीले देखिन् ।

श्रीमतीले आफ्नो अश्लिल हर्कत देखेपछि समस्या पर्ने भन्दै मनोजले पूजालाई पंखामा झुण्डाएर हत्या गरेका छन् । घटनापछि मृतक महिलाका श्रीमान् सासुससुरासहित घरमा ५ जनाविरुद्ध हत्या र घरेलु हिंसाको मुद्दा दर्ता गराइएको छ । यो घटनाले भारतमा अहिले भाइरल रुप लिइरहेको छ ।

तपाईको प्रतिक्रिया