एजेन्सी । मानिसले आफ्नो यौन उत्तेजनालाई खप्न नसकेका कारण विभिन्न अश्लिल हर्कत गरेका उदाहरण देखिए पनि यति गिरेर घिन लाग्दो हर्कत कमैले मात्रै गर्ने गर्छन् । जसको पछिल्लो उदाहरण बनेका छन् पाकस्तिानका यि १४ वर्षे किशोर । नोभेम्बर ११ मा ती किशोरले छिमेकीको कुखुरा चोरी बलात्कार गरेको र बलात्कारबाट कुखुरा मरेपछि कुखुरा धनीले थाहा पाई प्रहरीमा उजुरी गरेपछि किशोर पक्राउ परेका छन् ।

कुखुरा धनीको उजुरीपछि कुखुराको मेडिकल जाँच गरी किशोरलाई पक्राउ गरिएको र आरोपी किशोरले कसुर स्वीकार गरेको पाकिस्तानका समाचार संस्थाहरुले उल्लेख गरेका छन् । पाकिस्तानको पञ्जाबस्थित हफिजावादको प्रहरी चौकीले यौन हिंसाको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया