प्युठान – एन आई सी एशिया बैंकको नयाँ शाखा प्युठान न.पा. वडा नं. ०४, जुम्री, स्थित जुम्री शाखाको आज मिति २०७४ कार्तिक २८ गते एक समारोहका बिच प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष श्रीे ज्ञ्यामुराम न्यौपानेज्यू बाट विधिवत् रुपमा औपचारिक समुद्घाटन सुसम्पन्न भयो ।

शाखा सञ्जाल, एटिएम संख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

तपाईको प्रतिक्रिया