काठमाडौं, कात्तिक २८ – फलफूल, तरकारी र खानालाई सड्न, गल्न नदिन फ्रिजमा राख्ने गरिन्छ । तर, केही चिजलाई फ्रिजको सट्टा बाहिर खुला हावामा राख्नु राम्रो हुन्छ । फ्रिजमा राखेका यस्ता खाना खाने गरेमा शरीरलाई हानि पनि पुग्न सक्छ । फ्रिजमा राख्न नहुने केही चिजबिज यस्ता छन्ः – केरा, स्याउ, सुन्तला, एभोकाडो – मह – कागती – लसुन, प्याज – पाउरोटी – गालेको अचार – मरमसला – कफी – काजु, बदाम, किसमिस – जाम – आलु, गोलभेँडा – सस

तपाईको प्रतिक्रिया