हरेक क्षेत्रमा सफल हुनका लागी अध्ययनको निकै ठुलो महत्व हुन्छ । चलचित्र क्षेत्रलाई हाक्ने हाम्रा नेपाली नायिकाहरु कसले कति सम्मको अध्ययन गरेका छन त ? यो धेरैको चासोको बिषय हुन सक्छ ।

करिश्मा मानन्धरदेखि रेखा थापासम्म जसले १० कक्षाको अनुहार देखेकै छैनन, यद्यपि केही नेपाली नायिकाले यति पढेका छन् कि सुनेर तपाईंलाई अचम्म लाग्न सक्छ ।

प्रियंका कार्की, केकी अधिकारी, रिचा शर्मा, निशा अधिकारी, रेखा थापा, करीश्मा मानन्धर, साम्रागी राज्य लक्ष्मी शाह, रिमा बिश्वकर्मा लगायतका चल्तीका नायिकाहरुको पढाईबारे हामीले एक बिशेष सामाग्री तयार पारेका छौ ।

तपाईको प्रतिक्रिया