अनमोल केसी अभिनित फिल्म ‘कृ’ आगामी माघ २६ गते देखी प्रदर्शनमा आउने निश्चित भएपछी नायिका स्वेता खड्का तनावमा छिन । कारण, उनले निर्माण गरेको फिल्म कान्छी पनि सोही मितिमा प्रदर्शनमा आउदैछ । अनमोल केसीको फिल्म सँग जुध्ने भएपछी त्यसको ब्यापार घाटा स्वेता खड्काको फिल्मलाई पर्ने देखिएको छ ।

स्वेताको फिल्म कान्छीमा स्वेता संगै दयाहाङ राई मुख्य भुमिकामा छन । अर्कोतर्फ अनमोल र दयाहाङको समेत भिडन्त हुने भए पछी यो प्रतिष्पर्धालाई रोचक रुपमा हेरीएको छ । आफ्नो फिल्मसंग जुध्ने भएपछी नायिका स्वेता खड्काले के भनिन अनमोल केसीलाई ? जान्नको लागी तलको पुरा भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया