काठमाडौँ । गायिका सम्झना प्रस्ट वक्ता कलाकार हुन् । कलाकारितामा नै १ दशक बिताउन आँटेकी उनले आफु प्रेममा रहँदाको समयको एक रमाइलो किस्सा एक अनतरवार्तामा सुनाउँदै भनिन् प्रेमीसँग वाइन पिए, त्यसपछि म निदाएँ, त्यही रात मेरो भर्जिन तोडियो ।

अन्तरवार्ताकारले अहिले श्रीमान्ले त्यो कुरा थाहा पाए के हुन्छ भन्ने प्रश्नमा उनले निर्धक भनिन् मैले त्यो कुरा उहाँलाई पटक पटक भन्न खोजे तर उहाँले सुन्ने पक्षमा नै देखिनु भएन ।

तपाईको प्रतिक्रिया