काठमाडौं, कार्तिक २५ । अहिले कि निकै ब्यस्त गायिका मुना थापा मगर र शिवराम शाहीको नयाँ मार्मिक गित “अतितको याद ” आजबाट युटुवमा राधिका म्युजिक मार्फत बजारमा सार्वजनिक भएको छ ।माया प्रेमका सम्वादहरु विगतमा भएको स्नेह र साथ बर्तमानमा बाध्यतामा विछोड हुनुपर्दाको मार्मिक अवस्थालाई गितमा समेटिएको छ । पहिले आफनै हुँ भन्ने ले आफुलाइृ समय र परिस्थीतिले छुटदा भोग्नुपरेको पिडालाई गितमा समेटिएको छ ।

गितको भिडियोलाई राधिका म्युजिक प्रालीले निमार्ण गरेको हो । आम दर्शक श्रोताको माग बमोजिम जिवनको भोगाईमा आधारित भएको तयार पारिएको गितमा सौगात दाहालको शब्द संगित रहेको छ ।सागर गौतमको छायाँकन, रमित ओलीको सम्पादन , काजिस श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “अतितको याद ”को यादमा लक्ष्मण नेपाल , निकिता बोगटी , उत्तम कार्किको अभिनय रहेको छ ।“अतितको याद ”को भिडियो हेर्न तल क्लि गर्नुहोला

तपाईको प्रतिक्रिया