एजेन्सी । एजेन्सी । संसारमा सबैभन्दा अनमोल सम्बन्ध आमा–सन्तानबीचको हुन्छ । बलिउडमा यस्ता धेरै कलाकार छन्, जो आमालाई प्राणभन्दा बढी माया गर्छन् । यद्यपी, यसमा पनि कोही आमा यस्ता छन्, जो सौतनी भएपनि सन्तानलाई अत्यन्तै माया दिएका छन । त्यस्ता आमा जसलाई सन्तानले जन्मदिने आमा जत्तिकै वा त्योभन्दा बढी माया गर्छन् । बलिउडका चर्चित अभिनेता आमिर खानका छोरा जुनैद आफ्नी आमालाई जत्तिकै सौतेनी आमालाई पनि माया गर्छन् । भिनेता आमिर खानका छोरा जुनैद पनि आफ्नी सौतेनी आमा किरण रावको निक्कै नजिक छन् । दुवैलाई धेरै पटक सार्वजनिक कायक्रममा देखिएको छ । भारतयि मिडियाका अनुसार जुनैदले आफुलाई जन्म दिने आमालाई भन्दा बढी माया सौतेनी आमा किरण रावलाई गर्छन् ।

तपाईको प्रतिक्रिया