काठमाडौँ- कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन् । बैला रकम दिएर किनन लागेको घरमा उनी बस्नसमेत सुरु गरिसकेकी छिन् । उनले धनगढी ४ उत्ररबेहेडीमा रहेको शारदा हमलाको नागममा रहेको दुईतले सुविधासम्पन्न घर किन्न लागकी हुन् । बुधबार संवाददाता समाचार संकलनका लागि पुग्दा उनी घरको बाहिर बसेर कार्याकर्तासंग कुराग गरिरहेकी थिईन् । , यो खबर आजकोनागरिक दैनिकले लेखेको छ ।

तपाईको प्रतिक्रिया