ताजा खबर :- कतिपय रोगहरू हावाको माध्यामले फैलिन्छ । यिनलाई एयर बर्न डिजीज भनिन्छ । यो रोगहरू हावामा रहेको ब्याक्टेरियाको मध्यमले फैलिन सक्छ । रोगी व्यक्ति द्वारा खोक्दा, हाछ्यु गर्दा वा कुरा गर्दा हावाको माध्यमले यी रोगहरूको ब्याक्टेरिया फैलिन्छ, जसले दोस्रो व्यक्तिलाई पनि रोगी बनाउन सक्छ ।

एयर बर्न डिजीज के हो ?

एयर बर्न डिजीज त्यो हो जसमा कुनै रोगी व्यक्तिको खोकी, हाछ्युमा रहेको किटाणुहरूको माध्यमले कुनै दोस्रो स्वस्थ व्यक्तिलाई हुनसक्छ ।

कुन-कुन रोगहरू हावाको माध्यमले फैलिन सक्छ, जानी राखौँ

१-सामान्य चिसो अर्थात् रुघाखोकी

२-एन्फ्लुएन्जा

३-चिकनपक्स

४-गलगाँड रोग

५-मीजल्स

६- व्हूपिंग कफ (कुकुर खांसी)

७- डिप्थीरिया

८ – ट्यूबरक्युलोसिस(TB) टिबी

एयर बर्न डिजीजको लक्षण के हुन् ?

१-खोकी लाग्नु

२-चेस्ट कन्जेशन

३-नाक बग्नु

४-हाछ्यु आउनु

५-घाँटी चिलाउनु

६-टोन्सिल्समा दुखाई र सूजन

७-टाउको दुख्नु

८-शरीरमा दुखाई

९-भोक नलाग्नु

१०-ज्वरो र थकान

तपाईको प्रतिक्रिया