ताजा खबर :- नाइटोको सम्बन्ध अनुहार सँग हुन्छ । नाइटोमा नरिवल तेल जस्ता हेल्दी चीजहरू लगाउँदा सकारात्मक असर अनुहारमा देखिन्छ । यसकारण ब्यूटी एक्सपर्ट्सले यी ८ चीजलाई नाइटोमा लगाउने सल्लाह दिने गर्दछन् । यसबाट पुरुषको थुप्रै त्वचा सम्बन्धि समस्या हट्छ । यसलाई नियमित पाँच मिनेट नाइटोमा लगाउँदा पन्ध्र दिनमै सकारात्मक असर देखिन थाल्छ ।

१- घीउ

यसलाई नाइटोमा लगाउँदा त्वचाको रूखोपन हट्छ । यसले चाउरीपन हुनबाट बचाउँछ ।

२-मह

यसको प्रयोगले डन्डीफोर निको हुन्छ । अनुहारको सुख्खापन हट्छ ।

३-गुलाब जल

यसलाई नाइटोमा लगाउँदा अनुहारको दाग-धब्बा हट्छ । त्वचाको चमक बढ्छ ।

४-तोरीको तेल

यसबाट त्वचाको नरमपन बढ्छ । चाउरीपनको समस्याबाट बचाउन मद्दत गर्छ ।

५-नरिवलको तेल

यसको प्रयोगले त्वचा स्वस्थ रहन्छ । त्वचाको सुख्खापन हट्छ ।

६-ओलिभ ओयल

नाइटोमा बदामको तेल लगाउँदा रंग गोरो हुन्छ । अनुहारको चमक बढ्छ ।

७-नीमको तेल

यसलाई लगाउँदा डन्डीफोर समस्या कम हुन्छ । यसले चाउरीपनको समस्याबाट पनि बचाउन मद्दत गर्छ ।

८-ब्रान्डी

यसबाट रंग गोरो हुन्छ । त्वचाको चमक बढाउँछ ।

तपाईको प्रतिक्रिया