काठमाडौ ।वाईसील नेपालले बाम गठबन्धन र बाम एकता सम्बन्धि अर्कों चुनावी गीत बजारमा ल्याएको छ । वाईसीएल नेपाल सांस्कृतिक विभागको प्रस्तुती मा केपी र प्रचण्ड एकता बारे चुनावी गीत झ्याम्म झ्याम्म बजारमा ल्याएको छ। वाईसीएल नेपाल केन्द्रीय सदस्य तथा युवा गायक नवीन खड़का र टिका पूनको स्वरमा रहेको उक्त गीत नवीन खड़का कै लय र शब्दमा सन्तोष गुरुङको निर्देशन तथा ज़स्मिन मगरको कोरियोग्राफिमा रहेको उक्त गीतमा सन्तोष गुरुङ, नुमा घले र कमला पूनले अभिनय गरेको छन ।

अक्सिजन मीडिया बाट बजारमा आएको यो गीतमा सुरेश श्रेष्ठ क़यामेरा म्यान तथा दीपक बिस्टले सम्पादन गरेको छन । देश विकास, समृद्ध देश निर्माणको र समजवादका लागी आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा चुनावको लागी बाम उमेदवारलाई भोट दिनु है भन्दै गीत बाट अनुरोध गरीएको छ।साथै यो गीत बजारमा यो गितले बाम गठबन्धनको प्रचारमा साथ दिने समेत वाईसीएल नेपाल प्रचार विभाग प्रमुख पुष्पओली ले जानकारी बताउनु भयो।

तपाईको प्रतिक्रिया